प्रमिला भण्डारी \ माउण्टेन टिभी एचडि।
काठमाडौँ पौष १०। पर्यटटन प्रर्वद्धन र पर्यावरण संरक्षणको लागि बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिरदेखि पोखराको विन्धवासिनी मन्दिरसम्म साइकल यात्रा गरिएको छ ।
पर्यावरणीय संरक्षण र वातावरण प्रदूषणको समस्या समाधानको लागि साइकलको विकल्प नरहेको र स्वदेशी तथा बिदेशी पर्यटक भित्र्याउन मद्धत पुग्ने भएकोले साईकल यात्रा गरिएको हो ।