विप्लपका कार्यकर्ताले शिक्षकलाई मोसो दले | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८३, शनिबार

विप्लपका कार्यकर्ताले शिक्षकलाई मोसो दले

सुर्खेत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका कार्यकर्ताले कुशेका एक शिक्षकलाई मोसो दलेका छन् ।

कुशे गाउँपालिकास्थित एक विद्यालयमा अध्यापनरत शिक्षक रणबहादुर शाहीलाई उनीहरूले कालोमोसो दलका हुन् ।

राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफै भई करोडौंको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली युवा संगठनका कार्यकर्ताले मोसो दलेको जनाएका छन् ।

Leave a Reply