दाहालजी प्रधानमन्त्री बन्ने सम्भावना कम देखिन्छः ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दाहालजी प्रधानमन्त्री बन्ने सम्भावना कम देखिन्छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने सम्भावना सकिएको बताउनुभएको छ ।

शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

ओलीले जुनसुकै काम पनि बेलामा नगरेमा त्यसको फल खान नपाउने भन्दै यस्तो बताएका हुन् । ‘त्यस्तै हो, अब उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा कदम चाल्नुभएन, उनले भने ।’

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);