बाजुरामा एक महिला मृत फेला | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

बाजुरामा एक महिला मृत फेला

बाजुरा । बाजुरामा एक महिला मृत फेला परेकी छन् । मृतक महिलाको पहिचान खुलेको छैन ।

जिल्लाको जगन्नाथ गाउँपालिका–२ कोटकाट्यास्थित कर्णाली नदी किनारमा अपरिचित महिला मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालिरहेको जनाएको छ ।

Leave a Reply