१० विधाको मनोनयन गर्ने घोषणा, ओस्कारमा पाकिस्तानी फिल्म पहिलो पटक मनोनित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

१० विधाको मनोनयन गर्ने घोषणा, ओस्कारमा पाकिस्तानी फिल्म पहिलो पटक मनोनित

काठमाडौं ।  एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले सन् २०२३ को अस्कार अवार्डका लागि १० विधाको मनोनयन गर्ने घोषणा गरेको छ ।

इन्टरनेसनल फिचर,डकुुमेन्ट्री, मेकअफ हेयरस्टाइल,मौलिक गीत, ओरजिनल स्कोर, एनिमेटेड सट, लाइभ एक्सन,ध्वनी र भिजुुअल इफेक्ट लगायतका विधामा मनोनयन सार्वजनिक भएको हो ।

यस विधामा नेपालबाट ऐना झ्यालको पुुतलीले प्रतिस्पर्धा गरेको थियो । भने ‘लोरी’ ले पनि सट फिल्मको लाइभ एक्सन विधातर्फ प्रतिस्पर्धा गरेको थियो । तर दुुवै नेपाली फिल्म प्रतिस्पर्धाबाट बाहिरिएका छन्  । कूल ९२ मध्य १५ गैरअंग्रेजी फिल्ममात्र अन्तर्राष्ट्रिय फिचर विधामा मनोनित भएका छन् ।

पहिलो पटक ओस्कारमा पाकिस्तानी फिल्म ‘जोयल्याण्ड’ मनोनित भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);