क–कसले लिदैछन् आफ्नो मातृभाषामा शपथ ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

क–कसले लिदैछन् आफ्नो मातृभाषामा शपथ !

काठमाडौं । आज दिउँसो १ बजे नवनिर्वाचित सांसदहरुले शपथ लिँदैछन् ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई ज्येष्ठ सांसद राप्रपाका पशुपति शमशेर जबराले बानेश्वरस्थित संघीय संसद भवनमा शपथ गराउने सचिवालयले जनाएको छ ।

बुधबारसम्म २६ सांसदहरुले आफ्नो भाषामा शपथका लागि निवेदन दिएका छन् ।

हेरौं मातृभाषामा शपथ लिने सांसदहरुको नामावली
राज अहमद फारुकी-उर्दु
हितबहादुर तामाङ-तामाङ भाषा
मिना तामाङ- तामाङ भाषामा
सूर्यमान तामाङ-तामाङ भाषामा
महिन्द्र राय यादव- हिन्दी भाषामा
उमरावती देवी यादव- भोजपुरी भाषा
सांसद किरण कुमार साह- संस्कृत भाषा
असिम शाह- नेपाली भाषा
लक्ष्मी तिवारी- अवधि
मनिष झा-मैथली
सुमना श्रेष्ठ- नेपाल भाषा
अशोक कुमार चौधरी, रञ्जिता श्रेष्ठ, अरुणकुमार चौधरी र गंगाराम थारु- थारू भाषा
स्वतन्त्र सांसद लालवीर चौधरी- पनि थारु भाषा
सोनु मुर्मु -सन्थाली भाषा
चन्द्रकान्त राउत, बिनिता कुमारी सिंह र अनिता देवीले मधेशी भाषामा शपथ लिन सचिवालयमा निवेदन दिएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);