घिँउ खानुका फाइदा जानौं | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८३, बुधवार

घिँउ खानुका फाइदा जानौं

काठमाडौं  ।  हाम्रो देशमा शुद्ध घिँउ पाउन मुस्किल छ । पाहुना आउँदा होस वा भगवानको लागि प्रसाद बनाउदा घिँउको प्रयोग गरिन्छ । स्वास्थ्य अवस्था कमजोर हुँदा पनि दालमा घिँउ हालेर खान दिने चलन छ । आज हामी घिँउ र घिँउ खानुका फाइदाका बारेमा कुरा गरिरहेका छौँ ।

सबैभन्दा पहिले घिँउ खानुका फाइदा जानौं
– आँखाको ज्योतिलाई गुम्नबाट बचाउँछ
–  ट्राई ग्लिसराइडलाई बढ्नबाट रोक्छ
– कपाल झर्नबाट रोक्छ ।
–  पाचन प्रणालीमा सुधार ल्याउँछ ।
– लिपिड प्रोफाइललाई सहि ठाँउमा राख्न

गाई वा भैसी दुवैको घिँउले मान्छेको स्वास्थ्यवद्र्धक छ । घिँउलाई तताएर राख्नु पर्छ । चिसो घिँउले पाचन प्रणालीमा राम्रोसंग काम गर्न पाउँदैन । त्यसैले घिँउ तताएर मात्र खान सकिने डाक्टरहरुको सुझाव छ ।

घिँउमा पाइने पौष्टिक तत्वहरु
– क्यालोरी
– फ्याट

-भिटामिन ए
– पानी

Leave a Reply

ताजा समाचार