अब राहदानी आवेदनका लागि साढे ३ बजेपछि मात्र ‘अपोइमेन्ट डेट’ बुकिङ्ग गर्न पाइने | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

अब राहदानी आवेदनका लागि साढे ३ बजेपछि मात्र ‘अपोइमेन्ट डेट’ बुकिङ्ग गर्न पाइने

rahadani bibhag

काठमाडौं । अब राहदानीको आवेदनका लागि ‘अपोइमेन्ट डेट’बुकिङ साढे ३ बजेपछि मात्र गर्न सकिने भएको छ ।

गत साउनदेखि बिहान ११ बजे ‘अपोइन्टमेन्ट डेट’बुकिङ खुल्ला हुँदै आएकोमा राहदानी विभागले आजदेखि साढे ३ बजेदेखि मात्रै खुल्ला गर्ने भएको हो ।

विभागले बिहान ११ बजे सर्भरमा उच्च चाप देखिएपछि समय परिवर्तन गरेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);