गुठी ऐन तर्जुमा गर्न समिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

गुठी ऐन तर्जुमा गर्न समिति गठन

काठमाडौं । गुठीसम्बन्धि ऐन तर्जुमा गर्न सरकारले समिति गठन गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहसचिव एवं जग्गा व्यवस्थापन महाशाखा प्रमुख पद्यनिधी सोतीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।

संयोजकमा सोती र सदस्यहरुमा चुन्दा बज्राचार्य र पवित्र बज्राचार्य उपसचिव गुणराज श्रेष्ठ, उपसचिव काजीबहादुर विष्ट र कानुन अधिकृत जनक पोखरेल रहेका छन् ।

 

Leave a Reply

ताजा समाचार