एनआइसी एसिया बैंकलाई एक साथ दुई वटा अवार्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

काठमाडौं, ६ पुष । एनआइसी एसिया बैंक लिमिटेडले एक साथ दुई वटा अवार्ड पाउन सफल भएको छ ।

बैंकले वल्र्ड एचआरडी कंग्रेस, इम्प्लोयर ब्राण्डिङ इन्स्टिच्युट एण्ड स्टार अफ दी इन्डस्ट्री ग्रुपद्धारा आयोजित कार्यक्रममा बैङ्किङ क्षेत्र तर्फको बेस्ट ब्राण्ड अवार्ड र बेस्ट इम्प्लोईयर अवार्ड प्राप्त गर्न सफल भएको हो ।

कार्यक्रममा बैकिङ, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बयोटेक्नोलोजी, कन्ष्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुको सहभागिता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);