कपिलवस्तु महोत्सवमा ५ करोड ५० लाख बराबरको आर्थिक कारोबार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कपिलवस्तु, ६ पुष । कपिलवस्तु महोत्सवमा ५ करोड ५० लाख बराबरको आर्थिक कारोबार भएको छ ।

एक्काइसौं शताब्दीको आवश्यकता युवा उद्यमशिलता भन्ने मुल नाराकासाथ मंसिर २३ देखि सुरु भएको महोत्सवमा ५ करोड ५० लाखको आर्थिक कारोबार भएको हो । महोत्सवमा २ लाख भन्दा धेरैले अवलोकन गरेको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले जानकारी दिनुभयो । कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा ३ सय स्टलहरु राखिएको थियो ।

 

महोत्सवको समापन युवा तथा खेलकुद मन्त्री राजन केसीले गर्नु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);