कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं, ३ पुुस । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बोलाइएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा आम निर्वाचनको परिणाम, अबको राजीतिक कदम र संसदीय दलको निर्वाचनबारे छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);