वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको बेलायतमा उपचार हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, ६ पुष । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा खराबी आएपछि बेलायतस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

पारिवारिक स्रोतका अनुसार केही समयअघि मात्र पित्तथैलीमा पत्थरी देखिएपछि थप पीडा महसुस भएको भन्दै दुई हप्ताअघि उपचारको लागि डा. देवकोटा बेलायत गएका थिए ।

लामो समय वीर अस्पतालमा काम गरेका डा। देवकोटा हाल बाँसबारीस्थित न्युरो हस्पिटल सञ्चालन गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);