नक्कली नोटसहित एक जना भारतीय पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

नक्कली नोटसहित एक जना भारतीय पक्राउ

महोत्तरी। जिल्ला प्रहरी कार्यालय महोत्तरीले नक्कली नोटसहित एक जनालाइ पक्राउ गरेको छ ।  ११ हजारका नक्कली नोटसहित भारतीय  नागरिक रमन कुमारलाइ प्रहरीले पक्राउ गरेको हो ।

जलेश्वर नगरपालिका (३ स्थित मालिबाडाको घुम्ती पसलमा नेपाली पैसा साटन खोज्दा स्थानीयहरुले नक्कली नोट भएको थाहा पाएपछि बिहीबार विहारको ग्राम पन्चायत वस्ने नियन्त्रणमा लिएका  थिए ।

भिठ्ठामोड प्रहरी चौकीवाट खटिएको प्रहरीले निजलाइ पक्राउ गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);