काठमाडौं, २ पुस। नेपाल राष्ट बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३० पैसा र विक्रिदर १३२ रुपैयाँ ९० पैसा रहेको छ ।
त्यस्तै, एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ४० पैसा र विक्रिदर १४१ रुपैयाँ ३ पैसा रहेको छ ।
त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ७७ पैसा र विक्रिदर ९७ रुपैयाँ २१ पैसा रहेको बैंकले जनाएको छ ।