मिलको फितामा बेरिएर धनुषामा एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८३, मंगलबार

मिलको फितामा बेरिएर धनुषामा एक महिलाको मृत्यु

death mahila

काठमाडौं। धनुषामा धान कुट्ने मिलको फितामा बेरिएर एक जनाको ज्यान गएको छ।

मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ३५ वर्षीया कालोदेवी साहको धान कुट्ने मिलको फितामा बेरिएर मृत्यु भएको हो ।

धान कुटाउने क्रममा मिलको फितामा सारी र बर्को बेरिन गइ मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले हाल फरार धान कुट्ने मिलको व्यक्तिहरूको खोजी गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार