प्रधान सेनापति शर्मा र ईजरायली राजदूतबीच भेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

प्रधान सेनापति शर्मा र ईजरायली राजदूतबीच भेट

काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरायलका राजदूत हनान गोडेर गोल्डबेरगरबीच भेटवार्ता भएको छ ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डामा भएको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

यस्ता भेटले दुई देशबीचको सम्बन्ध मजबुद बन्ने सेनाको विश्वास छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);