प्रधान सेनापतिलाई भेट्न जङ्गी अड्‍डामा चीनियाँ राजदूत | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

प्रधान सेनापतिलाई भेट्न जङ्गी अड्‍डामा चीनियाँ राजदूत

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि चीनीया राजदूत छन् सोङबीच शिष्टाचार भेटवार्ता भएको छ । उहाँहरु बीच जङ्गी अड्‍डामा शिष्टाचार भेटवार्ता भएको हो ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास लिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);