प्रधान सेनापति थापा र अमेरिकाका राजदूत बेरीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

प्रधान सेनापति थापा र अमेरिकाका राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी विलियम बेरीबीच भेटवार्ता भएको छ ।

मंगलबार जंगी अड्डामा प्रधान सेनापतिको कार्यकक्षमा राजदूत बेरीसँग शिष्टाचार भेटवार्ता भएको नेपाली सेनाले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ ।

प्रधान सेनापति थापाले भदौ २५ गते अवकाश पाउँदैछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);