सञ्चालकले शेयर कारोबार गरेको नेप्सेमा उजुरी, शेयर रोक्का राख्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८१, मंगलबार

सञ्चालकले शेयर कारोबार गरेको नेप्सेमा उजुरी, शेयर रोक्का राख्न निर्देशन

stock_exchange_nepse

काठमाडौं, २९ मंसिर । नेप्सेले कम्पनीको महत्वपुर्ण पदमा बसेर लाभ लिनेहरुको शेयर कारोबार रोक्का राख्न निर्देशन दिएको छ ।

बुधबार एक सूूचना जारी गर्दै नेप्सेले १५ दिनभित्र त्यस्ता व्यक्तिहरुको कारोबार रोक्का राख्न सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको हो ।

सञ्चालकहरुबाटै शेयर कारोबार भइरहेको उजुरीको आधारमा नेप्सेले यस्तो कारबाही अघि बढाएको जनाएको छ ।

शेयर कारोबार गर्ने कम्पनीका सञ्चालकदेखि लेखा परीक्षकसम्मको शेयर रोक्का राख्न निर्देशन दिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);