‘काठमाडौं आइपुगे राष्ट्रपति पौडेल | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८३, बुधवार

‘काठमाडौं आइपुगे राष्ट्रपति पौडेल

२०८१,७,३०
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन ९कोप(२९० मा भाग लिई स्वदेश फर्किएका छन्।उनी कतारको राजधानी दोहा हुँदै शुक्रबार काठमाडौं आइपुगेका हुन्। राष्ट्रपति पौडेल यही कात्तिक २५ गते उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजान प्रस्थान गरेका थिए।

Leave a Reply

ताजा समाचार