राष्ट्रपति पौडेल आज गोरखा जाँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

राष्ट्रपति पौडेल आज गोरखा जाँदै

काठमाडौं, १२ चैत्र । आज राष्ट्रपति रामचन्द्र पौडेल गोरखा जाने भएका छन् । गोरखा दरबारभित्र रहेको गोरखकाली मन्दिरमा पूजा गर्ने र पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने राष्ट्रपतिको कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडल आज नेपाली सेनाको हेलिकप्टरबाट साढे ९ बजे गोरखा जाने शीतलनिवास स्रोतले जनाएको छ ।

राष्ट्रपति भएपछिको उनको यो पहिलो काठमाडौं बाहिरको भ्रमण हो । राष्ट्रपतिको भ्रमण भएपनि गोरखाको सुरक्षा व्यवस्था भने सामान्य पारिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);