काठमाडौं महानगरको आज सम्पुर्ण सेवा बन्द | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

काठमाडौं महानगरको आज सम्पुर्ण सेवा बन्द

काठमाडौं, २९ मंसिर । काठमाडौं महानगरपालिकाका सम्पुर्ण सेवा आज बन्द हुने भएका छन् । महानगरका केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म आज एकदिन सेवा बन्द रहने प्रशासन विभागले जनाएको छ ।

आज महानगरले २८औं महानगर दिवस विशेष रुपमा मनाउने भएको छ । महानगरका मातहतका सम्पुर्ण विभाग र एकाइहरुबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी गराइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);