कांग्रेसको नेतृत्वमा सरकार नबने गठबन्धन हुँदैनः गुरु घिमिरे (भिडियोअन्तर्वार्ता) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

कांग्रेसको नेतृत्वमा सरकार नबने गठबन्धन हुँदैनः गुरु घिमिरे (भिडियोअन्तर्वार्ता)

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु घिमिरेले कांग्रेसको नेतृत्वमा सरकार नबने गठबन्धन नरहने दाबी गरेका छन् ।

माउण्टेन टेलिभिजनको कार्यक्रम ‘माउण्टेन संवाद’ मा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनीसँग हामीले गठबन्धनबाट सरकार बन्ने प्रयत्न असफल भएको हो ? गैरकम्युनिष्ट समेटेर कांग्रेस सरकार बनाउन खोजेको हो ? सरकारले अध्यादेश केका लागि ल्याएको हो ? लगायतका विषयमा सवालजवाफ गरेका छौं ।

नेपाली कांग्रेसका नेता गुरु घिमिरेसँग गरिएको संवादको पूरा अंश यहाँ हेर्न सक्नुहुन्छः

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);