कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिवार बस्ने, यस्ता छन् एजेन्डा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिवार बस्ने, यस्ता छन् एजेन्डा

nepali congress offc

काठमाण्डौं, २२ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिवार बस्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको समीक्षा, नयाँ सरकार गठनलगायत विषयमा छलफल हुने बताइएको छ ।

यस बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);