समानुपातिकमा ३४ सिट पाएको एमालेले सांसदको टुंगो भोली लगाउने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

समानुपातिकमा ३४ सिट पाएको एमालेले सांसदको टुंगो भोली लगाउने

काठमाडौं, २२ मंसिर । नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो भोलि लगाउने भएको छ । नेकपा एमाले उपमहासचिब प्रदीप ज्ञवालीले शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने जानकारी दिए ।

नेकपा एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने छ । एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);