रोनाल्डोलाई बेन्चमा राखेर उतारिएका रामोसको ह्याट्रिकले पोर्चुगल क्वाटरफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०७९, आइतबार

रोनाल्डोलाई बेन्चमा राखेर उतारिएका रामोसको ह्याट्रिकले पोर्चुगल क्वाटरफाइनलमा

एजेन्सी, २१ मंसिर । पोर्चुगलले स्वीटजरल्यान्डमाथि ६-१ को गोलअन्तरको जीत निकाल्दै विश्वकपको क्वाटरफाइनलको यात्रा तय गरेको छ । गएराति भएको खेलमा पोर्चुगलका लागि गोन्सालो रामोस नायक सावित भए ।

फुटबल स्टार रोनाल्डो बेन्चमा राखी रामोसलाई मैदानमा उतारिएको थियो । विश्वकप उपाधिको बलियो दाबेदार पोर्चुगलले मोरक्कोसँग खेल्नेछ । स्पेनमाथि सनसनीपूर्ण जीत निकाल्दै मोरक्को पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

Leave a Reply