मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ

bike-thief

काठमाडौं। जनकपुरमा मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका – २ का १९ वर्षीय शंकर कुमार दास रहेका प्रहरीले जनाएको छ।

जनकपुर उपमहानगरपालिका – ९ संकटमोचन मन्दिर नजिक पार्किङ गरी राखेको मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा मंगलबार उनी पक्राउ परेका हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);