पेलेको अवस्था चिन्ताजनक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पेलेको अवस्था चिन्ताजनक

pele

एजेन्सी, १८ मंसिर । क्यान्सरको उपचार गरिरहेका ८२ वर्षीय पेलेलाई चिन्ताजनक अवस्थामा अस्पतालमा उपचार गरिदैछ । यसै हप्ता क्यान्सरको उपचारका लागि पेलेलाई अस्पताल भर्ना गरिएको थियो । अलबर्ट आइन्स्टाइन अस्पताल साउ पाउलोमा उपचाररत पेलेको स्वास प्रश्वासमा समस्या देखिएको बताइएको छ ।

पेले विश्वकै महान फुटबल खेलाडीको रुपमा परिचित छन् । उनको उत्कृष्ट प्रदर्शनले ब्राजिलले सन् १९५८, १९६२ र १९७० को विश्कप जितेको थियो । उनले चारपटकको विश्वकप खेलेर इतिहास बनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);