काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भ्रष्टाचार र कमिसनतन्त्र रोक्न सके मात्र देश विकास हुने बताएका छन् ।तनहुँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरतासहित सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्नुपर्नेमा जोड दिए । ‘देशलाई सुशासन आवश्यक छ, भ्रष्टाचार र कमिसनतन्त्र रोक्न सक्यौँ भने देशको विकास हुन्छ’, उनले भने । यस्तै नेता पौडेलले कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर बन्न सकिने बताए ।उनले गाउँ गाउँमा उद्योग खोलेर स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
भ्रष्टाचार र कमिसनतन्त्र रोक्न सके मात्र देश विकास सम्भव : रामचन्द्र पौडेल
ताजा समाचार
आजको बैठकले ठोस निर्णय गर्छ : रवि लामिछाने
५ मिनेट अघि
आज रास्वपाको संसदीय दलको बैठक
५९ मिनेट अघि
प्रतिनिधि सभाको बैठक बस्दै
१ घन्टा अघि
एक महिनासम्म चल्ने स्वस्थानी व्रत आज समापन हुँदै
१ घन्टा अघि