सुनको मूल्य ५०० रुपैयाँले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

सुनको मूल्य ५०० रुपैयाँले बढ्यो

काठमाडौं। नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य  ताेलामा ५००  रूपैयाँले बढेको जनाएकाे छ। चाँदीको मुल्य ४० रुपैैयाँले बढेको छ। सुनको मूल्य प्रतितोला ९८ हजार १००  रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य एक हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधवारका  सुनको मूल्य २०० रूपैयाँले घटेको थियो । चाँदीको मुल्य ५ रुपैैयाँले बढेको थियो ।

Leave a Reply

ताजा समाचार