सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो 

काठमाडौं । सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।  बुधबारको तुलनामा बिहीबार तोला ८०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० कायम गरिएको छ ।त्यस्तै चाँदीको मुल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);