हेटौडा । बागमती प्रदेश सरकारले प्याज र लसुन उत्पादन गर्ने किसानलाई प्रतिकिलोमा अनुदान दिने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले बजेटमार्फत सो अनुदान दिने घोषणा गरेका हुन । ‘प्याज र लसुनको प्रवर्द्धनका लागि १० क्विन्टल भन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिकिलो एक रुपैयाका दरले अनुदान दिइनेछ,’ उनले भनेका छन् ।
प्याज र लसुनमा १ रुपैयाँ अनुदान
ताजा समाचार
लागूऔषधसहित दुई जना पक्राउ
२ घन्टा अघि
लागु औषध सहित निजगढका दुई जना पक्राउ
२ घन्टा अघि
मिलन नेवारको ‘जोडी मिलाइदेउ’ सार्वजनिक
३ घन्टा अघि