महोत्तरी । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् ।प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी-१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन् ।
महतो २४ हजार ४०१ मतसहित विजयी हुँदा पोखरेलले २३ हजार ३७० मतमा चित्त बुझाए ।
गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी
ताजा समाचार
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
६ घन्टा अघि
पाल्पा सिमेन्टको आईपीओ खुल्यो
१० घन्टा अघि
आकाश छुने चीर, मन छुने रङ (फोटो फिचर)
१० घन्टा अघि




