उदयपुर १ (ख) मा हिमाल कार्कीको अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

उदयपुर १ (ख) मा हिमाल कार्कीको अग्रता

उदयपुर। उदयपुर १ (ख) को मतगणना सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीले अग्रता कायम गरेको छ। उनले ६६९३ मत प्राप्त गरेका छन् ।

कार्कीका प्रतिद्वन्द्वी एमालेका ईश्वरमणि राउतले ५५९८ मत पाएका छन् ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार १५११९ मतगणना भएको छ । साे क्षेत्रमा ३७ हजार ३२१ मत खसेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);