परराष्ट्रमन्त्री डा. खड्कालाई पछाउँदै एमालेकी चाैधरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

परराष्ट्रमन्त्री डा. खड्कालाई पछाउँदै एमालेकी चाैधरी

उदयपुर। उदयपुरको प्रनिनिधिसभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा.नारायण खड्काले अग्रता कायमै राखेका छन् । उनले ६१५२ मतसहित अग्रता लिएका हुन् ।

खड्कालाई एमालेकी मन्जुकुमारी चौधरीले ५७ सय २५ मतसहित पछ्याइरहेकी छन् । हालसम्म १५०९२ मतगणना भएकाे छ । याे क्षेत्रमा ९२ हजार २७७ मत खसेको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);