सप्तरीमा ६२ प्रतिशत मत खस्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

सप्तरीमा ६२ प्रतिशत मत खस्यो

सप्तरी। आज सम्पन्न मतदानमा जिल्ला निर्वाचन कार्यालय सप्तरीको अनुसार सप्तरी जिल्लामा ६२ प्रतिशत खसेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोसीले जानकारी दिएका छन् । प्रतिनिधिसभा तर्फ ४ निर्वाचन क्षेत्र र प्रदेश सभा तर्फ ८ वटा निर्वाचन क्षेत्र रहेको सप्तरीमा कुल मतदाता ४ लाख १८ हजार ३ सय ७४ रहेको छ। जसमध्ये समग्रमा ६२ प्रतिशत मत खसेको जोसीले जानकारी दिएका छन् ।

त्यसैगरी जिल्ला भरिका मतदान केन्द्रबाट मतपेटिका संकलन भइरहेको छ। मतगणनाका लागि समय तालिका निकाल्न अझै केही समय लागने जोसीको भनाइ रहेको छ।

 

 

 

 

Leave a Reply