रौतहटमा ५४ प्रतिशत मत खस्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

रौतहटमा ५४ प्रतिशत मत खस्यो

रौतहट। रौतहटमा ५४ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीका अनुसार अहिलेसम्म ५४ प्रतिशत मत खसेको छ ।

आइतबार बिहान ७ बजेबाट देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);