झापामा कृष्णप्रसाद सिटौला र राजेन्द्र लिङ्देनबीच जम्काभेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

झापामा कृष्णप्रसाद सिटौला र राजेन्द्र लिङ्देनबीच जम्काभेट

झापा। झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका दुई प्रतिस्पर्धी कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच जम्काभेट भएको छ ।

सत्ता गठबन्धनबाट उम्मेदवार रहेका  सिटौला र एमालेको समर्थन रहेका उम्मेदवार लिङ्देनबीच मतदानका क्रममा जम्काभेट भएको हो । जम्काभेटमा उनीहरुले एक–अर्कालाई अभिवादन गरेका थिए । दुवैले एकअर्कालाई जितको शुभकामना पनि दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);