झापाको कुवाडीदेवी मतदानस्थलमा विष्फोट, मतदान स्थगित | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

झापाको कुवाडीदेवी मतदानस्थलमा विष्फोट, मतदान स्थगित

झापा। झापाको झापा गाउँपालिका–२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएको छ ।

बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भईरहेको बेला बिहान १० बजे बम विष्फोटक भएको हो । विष्फोटपछि मतदान स्थगित भएको छ ।

Leave a Reply