बर्दियाको शम्भुशरणको स्थगित मतदान पुनः सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८०, मंगलबार

बर्दियाको शम्भुशरणको स्थगित मतदान पुनः सुरु

बर्दिया। बर्दियाको शम्भुशरण माध्यमिक विद्यालय खैरापुर मतदान स्थलमा रोकिएको मतदान कार्य पुनः सुरु भएको छ। मतदान प्रक्रिया सुरु भए लगत्तै अज्ञात समूहले मतदान स्थल बाहिर विष्फोट गराएपछि स्थगित मतदान करिव १ घण्टापछि पुनः सुरु भएको हो ।

बर्दियाको गुलरिया नगरपालिका खैरापुरस्थित शम्भुशरण माध्यमिक विद्यालय मतदान स्थलबाहिर सुतली बम विष्फोट भएपछि मतदान कार्य रोकिएको थियो ।

Leave a Reply