झापाको बालनिकुञ्ज माविको ‘घ’ केन्द्रमा मतदान रोकियो | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८३, सोमबार

झापाको बालनिकुञ्ज माविको ‘घ’ केन्द्रमा मतदान रोकियो

झापा। झापाको शिवसताक्षी नगरपालिका– १० स्थित बालनिकुञ्ज माध्यामिक विद्यालयमा रहेको मतदान स्थलअन्तर्गतको ‘घ’ केन्द्रमा मतदान स्थगित भएको छ ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख तुलसीकुमार नेपालका अनुसार प्रतिनिधिसभा सदस्यतर्फको मतपेटिकामा एक मतदाताले प्रदेश सभाको मतपत्र खसालेपछि मतदान रोकिएको हो ।  सर्वदलीय बैठक बसेर सहमति गरेपछि मात्र त्यहाँ मतदान अगाडि बढाइने प्रम्ख नेपालले बताए ।

Leave a Reply