माओवादी उपमहासचिव पुनले रोल्पाबाट गरे मतदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

माओवादी उपमहासचिव पुनले रोल्पाबाट गरे मतदान

रोल्पा। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रोल्पाबाट मतदान गरेका छन् । उनले रोल्पा नगरपालिका ७ बालउदय मावि माडिचौरबाट मतदान गरेका हुन् ।

रोल्पामा गठबन्धनको समर्थनमा वर्षमान पुन अनन्त र एमालेका पूर्ण बुढामगर प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);