माओवादी उपमहासचिव पोखरेलले गरे मतदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माओवादी उपमहासचिव पोखरेलले गरे मतदान

महोत्तरी। माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले मतदान गरेका छन् । उनले महोत्तरी क्षेत्र नम्बर १  स्थित बर्दिबासको रजावासमा मतदान गरेका हुन् ।

उनी यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पनि छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);