काठमाडौं। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मतदान गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पोखरेलले मतदान गरेका हुन् ।