प्रमुख निर्वाचन आयुक्त थपलियाले लोकन्थलीबाट गरे मतदान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रमुख निर्वाचन आयुक्त थपलियाले लोकन्थलीबाट गरे मतदान

काठमाडौं। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकन्थलीमा मतदान गरेका छन् ।

उनले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरेका हुन् । थपलियाले निर्धक्कसँग मतदान गर्न आममतदातालाई अपिल गरेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);