डडेलधुरामा चितुवा मृत फेला | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

डडेलधुरामा चितुवा मृत फेला

डडेल्धुरा । डडेलधुरामा चितुवा मृत भेटिएको छ । जिल्लाको  अजयमेरु गाउँपालिका–६ मा चितुवा मृत भेटिएको डडेल्धुरा प्रहरीले बताएको छ । डडल्धुरा प्रहरीका अनुसार देवल माध्यामिक विद्यालय जजिक बाटोमा चितुवा मरेको भेटिएको हो । जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले प्रहरी टोली घटनास्थलमा खटाइएको र वन कार्यालयको टोली पनि त्यसतर्फ गएको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);