चर्चित जोडी विराट अनुष्काले इटालीमा गरे विवाह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

एजेन्सी, २६ मंसिर । भारतीय चर्चीत क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड नायिका अनुष्का शर्माले इटली पूगेर विवाह गरेका छन्।


लामो समयदेखि प्रेम सम्बन्धमा रहदै आएका यी चर्चित जोडीले सोमबार इटलीमा विवाह गरेका हुन् ।

 


विवाह समारोहमा परिवारका साथै केही साथीहरु समेत उपस्थित थिए भने उनीहरुको हिन्दु परम्परा अनुसार नै विवाह गरिएको हो ।
विराट र अनुष्काका लागि टप फेसन डिजाइनर सबयसाची मुखर्जीले विवाहका लागि ड्रेस तयार पारेका थिए।

रिलेटिभ्सका लागि यही डिसेम्वर २१ मा नयाँ दिल्लीमा रिसेप्सन पार्टी दिनेछन् भने बलिउडकर्मी र क्रिकेटरका लागि डिसेम्वर २६ मा मुम्बईमा रिसेप्सन दिने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);