'मिस्टर झोले' को ट्रेलर ट्रेन्डिङ नम्वर वानमा (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, २७ मंसिर । दयाहाङ राई, दिया पुन, बर्षा राउत, बुद्धि तामाङ लयातक कलाकारहरुको अभिनय रहेको फिल्मकोमिस्टर झोले को ट्रेलर युटुव ट्रेन्डिङ नम्वर वानमा आएको छ ।


रामबाबु गुरुङ निर्देशित यो डार्क कमेडी फिल्मको प्रोमो सार्वजनिक भएको दिनदेखि नेपाल युटुवको एक नम्वरमा बसिरहेको छ ।

फिल्ममा रौनक विक्रम कंडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् भने टेकेन खड्का निर्माता हुन् ।

यो फिल्म पौष २८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);