वेल्सको टोली घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

वेल्सको टोली घोषणा

काठमाडौं।फिफा विश्वकप खेल्न लागेको वेल्सको २६ सदस्यीय टिम घोषणा भएको छ । ग्यारेथ बेलको कप्तानीमा घोषित टोलीमा चोटमुक्त हुने क्रममा रहेका जो एलेन पनि समेटिएका छन् । समूह ‘बी’मा परेको वेल्सले २१ नोभेम्बरमा अमेरिकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यसैगरी नोभेम्बर २५ मा इरानसँग र समूह चरणको अन्तिम खेल नोभेम्बर ३० मा इङ्ल्यान्डसँग खेल्ने छ ।

वेल्सको टिम: 

गोलकिपरः  वाइन हेन्नेसी, ड्यानी वार्ड, आडम डेभिस

रक्षकः  नेको विलियम्स, बेन डेभिस, बेन काबान्गो, जो रोडोन, क्रिस मेफाम, इथान एम्पाडु, क्रिस गन्टर, कोनोर रोबर्ट्स, टम लकयेर

मिडफिल्डर:  आरोन रामसे, जो एलेन, ह्यारी विल्सन, जो मोरेल, डिलान लेभिट, रुबिन कोलविल, जोनी विलियम्स, म्याथ्यु स्मिथ, सोर्बा थोमस

फरवार्ड:  ग्यारेथ बेल, ड्यायिलन जेम्स, किफर मुरी, मार्क ह्यारिस, ब्रेनन जोन्सोन c

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);